Rule 32
वातावरणमा उल्लेखनिय (सिग्निफिकेन्ट) प्रतिकूल असर परेको मानिने
ऐनको दफा ११क. को प्रयोजनको लागि खनिज कार्य गर्ने व्यक्तिले कुनै खनिज कार्य गर्दा वातावरणमा पार्न सक्ने देहायका असरलाई वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकुल असर पारेको मानिनेछ ः-
(क) खानी तथा आधारभूत संरचानाको विकास गर्दा भू–उपयोग तथा भू–सतहमा विचलन ल्याउन सक्ने ।
(ख) वन विकास तथा वन्य जन्तु लोप हुन सक्ने ।
(ग) खानीबाट बग्ने पानी तथा धाउ प्रशोधन गर्दा निस्कने झोल विकारहरुले पानी प्रदूषित हुन सक्ने ।
(घ) धुवाँ धुलोले हावा प्रदूषित हुन सक्ने ।
(ङ) ड्रिलि·, व्लाष्टि· तथा ठूला मेसिनहरुको प्रयोगले ध्वनी प्रदूषण तथा कम्पन हुन सक्ने ।
(च) ओभर बर्डेन टेलिङ्ग आदिले ठोस विकारको समस्या पैदा हुन सक्ने ।
(छ) भू–क्षय, पैरो, भिरालो जमिन बग्ने, माटो बगाउने तथा बोटो बन्द हुने जस्था समस्या पैदा हुन सक्ने ।
(ज) जल प्रवाहमा परिवर्तन तथा पानीको उपयोगमा असुविधा हुन सक्ने ।
(झ) सांस्कृतिक, पुरातात्विक स्थल तथा वनस्पति उद्यानहरुमा क्षति पुग्न सक्ने ।